क्यान्सर पिडित बुआ को ज्यान बचाउने अभियान

0

people donated

Rs.0 Raised
Rs.0 Spent
Rs.0 Remaining

What we want to do?
तस्बिरमा देखिनु भएका ७०+ बर्षका धनगढी वडा न:१ निवासी स्याम सुन्दर बर्मा नामक पीडितको खुट्टा क्यानसर भएकोे र खुट्टा काटनु पर्ने भएकाले आर्थिक स्तिथी एक्दमै न्यून रहेको हुनाले उपचार गर्न नसक्ने बताउनु भयो ।अहिलेको यो कठिन परिस्थितिमा खान र बस्न पनि धौधौ परिरहेको छ र वरिपरि रहनु भएका छिमेकिहरुले दिएर नै उहाले खान पाई रहनु भएको छ र फोटोमा देखिएको घर समेत भाडामा बस्दै आउनु भएको छ! एकदमै न्यून स्तरका उहाँ बुबालाइ सबैले आफुसक्दो सहयोग गरिदिन हुन हर्दिक आपील गर्दछु
Whom we are doing for?

Who is doing this?
Street Paws Dhangadi(Ritika Gurung and Team)
How can you help?
Click on the Donate now button, fill in your details for the record of MNRYP. You will find all the payment details in the same page. You can make the payment from description given there.

DONATE NOW

Project Expense Details
Donors Till Date(0)